जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त

महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले टोखा नगरपालिकाका भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

पेशाले चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि।एको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एम।बि।ए को डिग्री समेत हासिल गरेका छन् । विगतमा नविल बैंक र विभोर विकास बैंकमा काम गरिसकेका भट्टराईले आजै संचालक समितिका अध्यक्ष मनोरंजन रमण शर्माबाट सपथ ग्रहण गरेका छन् । बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि कम्पनीले स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

6020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?