जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब नाघ्यो

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब नाघ्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि खर्च नियन्त्रण गर्दा खुद नाफामा सुधार देखिएको हो।

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका