जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब नाघ्यो

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब नाघ्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि खर्च नियन्त्रण गर्दा खुद नाफामा सुधार देखिएको हो।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका