जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्राइम बैंकको १५ प्रतिशत बोसन सूचिकृत

प्राइम बैंकको १५ प्रतिशत बोसन सूचिकृत

प्राइम बैंकको १५ प्रतिशत बोनस सूचिकृत भएको छ ।

सोमबार बोनस अन्तर्गतको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोसन दिने निर्णय गरेको थियो ।

8640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?