जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकले वार्षिकोत्सवमा ६६ लाख रुपैयाँ बराबरको रेम्डिसिभिर सरकारलाई दियो

नेपाल बंगलादेश बैंकले वार्षिकोत्सवमा ६६ लाख रुपैयाँ बराबरको रेम्डिसिभिर सरकारलाई दियो

नेपाल बंगलादेश बैंकले २७औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ६६ लाख रुपैयाँ मूल्य बराबरको रेम्डिसिभिर इन्जेक्सन सरकारलाई हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै २५ सय भायल रेम्डिसिभिर दिएको हो। बैंकले धनगढी उपमहानगरपालिकामा रहेको महाकाली अञ्चल र टिकापुर अस्पताललाई चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पतालले सो रकमबाट अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर खरीद गर्नेछन्। बंगलादेशको आइएफआइसी बैंकको ४० दशमलब ९० प्रतिशत लगानी रहेको बैंकको ९९ वटा शाखा छन्।

6970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका