जोडिनुहोस
मङ्लबार, चैत्र १८, २०८१
मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको रिक्त रहेको कम्पनी सचिव पदमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले जेठ २५ गतेदेखि लागू हुने गरी पद बहाली गरेको बैंकले जनाएको छ ।

7465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?