जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनआइसी एसिया सेलेक्ट-३० असार १० गतेबाट

एनआइसी एसिया सेलेक्ट-३० असार १० गतेबाट

एनआइसी एसिया सेलेक्ट-३० असार १० गतेबाट जारी हुने भएको छ। एनआइसी एसिया बैंक म्युचुअल फण्डले जारी गर्न लागेको हो।

एनआइसी एसिया बैंक कोष प्रबर्द्धक छ भन् एनआइसी क्यापिटल योजना ब्यवस्थापक रहेको छ। यो इकाइहरु असार १४ गतेसम्म जारी हुने छन्।

यो अवधिमा बिक्री नभए असार २४ गतेसम्म जारी गरिने छ।

प्रति इकाइ मूल्य १० रुपैयाँ रहेको छ। कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ जारी गर्न लागेको हो।
यसमध्ये एक करोड ५० लाख इकाइ बैंक र क्यापिटललाई छुट्याइएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले दावी गर्न पाउने छन्। कम्तिमा १०० कित्ता इकाइका लागि आदेदन दिनु पर्ने हुन्छ। बढिमा एक करोड इकाइसम्म आबेदन दिन सकिन्छ।

8325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका