जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त

नेपाल बैंक लिमिटेडले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले निष्कासन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको हो ।

कम्पनीले रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म विक्री गरेको थियो ।

डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

7645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका