जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नबिल बैंकले पूरा गर्‍यो कोर बैंकिङ प्रणाली स्तरोन्नति

नबिल बैंकले पूरा गर्‍यो कोर बैंकिङ प्रणाली स्तरोन्नति

नबिल बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नतिको काम पूरा गरेको छ।

बैंकले शुक्रबार अपराह्न ४ बजेबाट सीबीएस स्तरोन्नतिको काम सुरु गरेको थियो। वित्तीय कारोबारका लागि बैंकले दिने इन्टरनेट, मोबाइल बैंकिङ, शाखा, एटीएम लगायतका सबै बैंकिङ सेवाका  कामहरु उक्त अवधिमा रोकेको थियो।\सिस्टम अपग्रेडिङको काम पूरा भएकाले सोमबारबाट भने बैंकले सबै सेवाहरु पूर्ववत् सञ्चालनमा ल्याइएको जनाएको छ।

7775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?