जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

सगरमाथा इन्स्योरेन्सले ५ लाख ५१२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि साउन ६ गते ३५ दिने सूचना सार्वजनिक गरेको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७७६ दशमलव ५५ तोकिएकाले कम्पनीको संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जानकारी गराएको हो ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका