जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकको लाभांश पारित

सिद्धार्थ बैंकको लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाले शुक्रबार सम्पन्न भएको छ। १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

7655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?