जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको हो। 

सरकारले देशैभर एकैचरणमा निर्वाचन गर्ने जनाएको छ।

जसका लागि आवश्यक तयारी थाल्न सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको छ। यसअघि सरकार र निर्वाचन आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति भएको थियो। तर, सरकारले त्यसअघि नै निर्वाचन गर्ने मिति घोषणा गरेको छ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका