जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा कपिलवस्तुमा गुरुकुलको भवन बनाउन सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा कपिलवस्तुमा गुरुकुलको भवन बनाउन सहयोग

मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ। 

बैंकले श्री कैलाश आश्रम धामद्धारा संचालित श्री मनकामना गुरुकुलमा भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ। 

बैंकले श्री कैलाश आश्रम धामलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै उक्त सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

5850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?