जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरको राजीनामा

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरको राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिनुभएको हो ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलंकामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।

6685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका