जोडिनुहोस
आइतवार, बैशाख ७, २०८२
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • मेगामा कामु सिइओको जिम्मेवारी रवीना देशराज श्रेष्ठले पाइन

मेगामा कामु सिइओको जिम्मेवारी रवीना देशराज श्रेष्ठले पाइन

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको पदावधि सकिएर खालि रहेको प्रमुखमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार रवीना देशराज श्रेष्ठ दिएको छ ।

बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । उनले बैशाख २ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छिन ।

6950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका