जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्समा नयाँ सञ्चालक चयन

यूनाइटेड इन्स्योरेन्समा नयाँ सञ्चालक चयन

यस यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २८औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्वगर्ने  ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्वगर्ने २ (दुई) जना संचालकहरुको निर्वाचनमार्फत चयन गरेको हो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।  

कम्पनीको चुक्तापूँजी रु २ अर्ब ५० करोड पु¥याउनयस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । 

5875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका