जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता

माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता

माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता संचालनमा ल्याएको छ। माछापुच्छ्रे स्मार्ट मुद्दती खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार यो खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिनेछ।

बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ। यो योजनामा माछापुच्छ्रेका देशभरका १६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बताइएको छ।

4665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?