नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको होे ।
कम्पनीले पेश गरेको आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विरण अनुरुप बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन्