जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमानिक्षेप तेब्बरहुने ‘गरिमामालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविकाझनै खर्चिलो हुनपुगेको छ जस्ले गर्दा उनीहरु कमब्याजदरमा बचतगर्न अरुची देखाईरहेको अवस्थामायस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो । साथै, यसविकास बैंकको यो योजनाले भावीदिनमाआम नेपालीहरुको जिविका सहजगर्न महत्वपूर्ण भुमिकानिर्वाहगर्ने विश्वास राखेको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिकगर्ने तयारी गरिरहेको छ ।

 

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका