जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंक र नेशनल प्याब्सन मधेश प्रदेश समितिबीच सम्झौता

लुम्बिनी विकास बैंक र नेशनल प्याब्सन मधेश प्रदेश समितिबीच सम्झौता

लुम्बिनी बिकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समिती बिच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेश सँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरु लाइ दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने छ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन्।

लुम्बिनी विकास बैंकले ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका