जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो ।

यसअघिका सीईओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो ।

अधिकारीलाई ४ वर्षका लागि करार सेवामा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?