जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थाल्ने

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थाल्ने

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर पुस २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। मर्जरपछि संस्थाको नाम ‘प्रभु बैंक’ कायम हुने छ।

प्रभुले सेञ्चुरीलाई बराबरी हैसियतमा प्राप्ति गर्न लागेको हो।

मर्जरका लागि बैंकले आन्तरिक तयारी थालेका छन्। तथ्यांक मिलानका लागि दुबै बैंकको कारोबार शुक्रबार राति १० बजेदेखि बन्द भइ मंगलबार बिहान ९ बजेर ४५ मिनेटसम्म बन्द हुने छ।

मर्जपछि बैंकको संयुक्त चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाघ्नेछ। एकीकृत जगेडा कोष ८ अर्ब ३८ करोड ७० लाख रुपैयाँ र सञ्चित नाफा २ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ पुग्छ।

3720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका