जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर

गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ।  कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ।

यसैगरी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकका रुपमा नियुक्त भएका छन्।

3345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका