जोडिनुहोस
सोमवार, मंसिर ३, २०८१
सोमवार, मंसिर ३, २०८१
  • होमपेज
  • प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११५ रहेको छ ।

1685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?