जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकले नगद लाभांश प्रस्ताव गर्‍यो, सेयरधनीलाई ८२ करोड रुपैयाँ दिने

सिटिजन्स बैंकले नगद लाभांश प्रस्ताव गर्‍यो, सेयरधनीलाई ८२ करोड रुपैयाँ दिने

सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ। बैंकले यसपाली नगद लाभांश घोषणा गरेको हो। बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो।

नगद लाभांशबापत बैंकले ८२ करोड २१ लाख रुपैयाँ सेयरधनीलाई दिने छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन्।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्