जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँढौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।
उक्त चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाँडौ खुसी चढौं सुजुकी’ स्किमअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाइने छ ।

साथै उक्त योजना अन्तर्गत १० हजार पक्का छूट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार थप मुल्याङ्गकन प्राप्त गर्न सकिने वा जिरो प्रतिशत फाइनान्सको सुबिधाकासाथै एक बर्ष रोड ट्याक्स फ्रिा हुने समेत कम्पनीले जनाएको छ ।

उक्त स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १०ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

उक्त स्किम दशैं, तिहार तथा छठ अवधिभर लागू गरिएको पनि कम्पनीले जनाएको छ ।

उक्त कम्पनी सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका