जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • फेक अकाउण्ट बनाएर एनआईसी एशिया बैंकका कर्मचारीले थाले बैंकको प्रचार

फेक अकाउण्ट बनाएर एनआईसी एशिया बैंकका कर्मचारीले थाले बैंकको प्रचार

विश्वासको संकट आईपरेको एनआईसी एशिया बैंकका कर्मचारीले फेक अकाउन्त बनाएर बैंकको प्रचार प्रसार गर्ने र विरोध गर्नेको दुष्प्रचार गर्ने काम सुरु गरेका छन् । आजमात्र बैंकका केहि कर्मचारीहरुले ३० बढी फेक अकाउन्ट बनाई यस्तो गलत काम गर्न लगाईरहेको पाइएको छ ।

रामकृष्ण पौडेल, राधेश्याम श्रेष्ठ, अमृत श्रेष्ठ लगायतका नाममा फेक अकाउन्ट बनाई जताततै एनआईसी एशियाको प्रचारप्रसार गर्ने र एनआईसी एशियाको गलत कामको विरोध गर्नेको चरित्र हत्या गर्ने काम ती अकाउन्टबाट भईरहेको छ ।

यस्ता दुष्प्रचार बढेपछि साइबर ब्युरोमा ती अकाउन्टहरुविरुद्ध एनआईसी एशिया पीडीत र केहि संस्थाहरुले उजुरी गरेका छन् ।

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका