जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल दुसित प्रिन्सेसमा छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल दुसित प्रिन्सेसमा छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लाजिम्पाटमा रहेको पाँच तारे होटल दुसित प्रिन्सेसमा छुट पाउने भएका छन् ।
सोमबार भएको सम्झौतासँगै बैंकका ग्राहकले रेष्टुरेन्ट, आवास तथा अन्य सुविधामा छुन पाउने भएका छन् ।
सम्झौता पत्रमा बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेसका महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

2920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?