जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • माछापुच्छे बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छे बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छे बैंकले धादिङको एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।

बैंकको सिम्ले शाखाले धादिङसेसी नगरपालिका-६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर र १ थान कलर प्रिन्टर सहयोग गरेको हो।

विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर कम्प्युटर र प्रिन्टर सहयोग गरेको बैंकले बिहिबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। यसबाट विद्यार्थीले कम्प्युटरसँग सम्बन्धित ज्ञान पाउने बैंकको विश्वास छ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका