जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • घरजग्गा कर्जाको जोखिम भार घट्ने, किन्नेलाई मासिक किस्ता आम्दानी अनुपात खुकुलो बनाइँदै

घरजग्गा कर्जाको जोखिम भार घट्ने, किन्नेलाई मासिक किस्ता आम्दानी अनुपात खुकुलो बनाइँदै

नेपाल राष्ट्र बैंकले घरजग्गा, हायर पर्चेज प्रकृतिका सवारीसाधन र ५० लाखसम्मको सेयर धितो कर्जको जोखिम भार घटाउने भएको छ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले जोखिम भार घटाउने नीति अघि बढाउने भएको हो।

यस्तै, असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको कर्जा नोक्सानी व्यवस्था घटाउने र घरजग्गा खरिद प्रयोजनको लागि प्रवाहित कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात खुकुलो बनाउने भएको छ।

2330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्