जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • आइएमई पेमा नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै रकम लोड गर्न सकिने 

आइएमई पेमा नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै रकम लोड गर्न सकिने 

डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेटबाट रकम लोड गर्नेबारे सम्झौता भएको छ। सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन्।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको दुवै कम्पनील लिएको छ।

2460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका