जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ११ शाखा थप्यो

माछापुच्छ्रे बैंकले ११ शाखा थप्यो

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मणिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयको उद्घाटन गरेको हो ।
बैंकले १४४ वटा शाखा र १३३ शाखारहित बंैकिङ सेवा १६७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

7245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका