जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंकको संचालकमा नियुक्त

अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंकको संचालकमा नियुक्त

नेपाल बैंकको संचालकमा अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नियुक्त्त भएका छन्। यसअघि बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका संचालक उत्तर कुमार खत्रीको ठाँउमा पंज्ञानी नियुक्त भएका हुन्।

बिहीबार पंज्ञानीले बैंक संचालक समितिका अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

2625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्