जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको साधारणसभाको मिति तय 

सिटिजन्स बैंकको साधारणसभाको मिति तय 

सिटिजन्स बैंक इन्टर्नेशनले आफ्नो अठारौँ बार्षिक साधारणसभको मिति तय गरेको छ। यहि कात्तिक १२ गतेलाई बार्षिक साधारणसभा डाकिएको बैंकले जनाएको छ। 

बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २१ प्रतिशत नगद लाभांश प्रस्ताव साधारणसभामा लैजाने भएको छ। 

यसअवधिमा बैंकको चुक्तापुंजी १४ अर्ब २० करोड रहेको छ।

2325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका