जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गुडवील फाइनान्सको सिइओमा तुलाधर पुनः नियुक्त

गुडवील फाइनान्सको सिइओमा तुलाधर पुनः नियुक्त

गुडवील फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । तुलाधर आगामी चार वर्षे कार्यकालका लागि नियुक्त भएको जानकारी कम्पनीले दिएको हो । उनलाई कम्पनीको माघ २ गतेको सञ्चालक समितिको बैठकले पुनः नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनी सचिव स्वयम्भू शाक्यले दिएका छन् ।

10360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?