जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • विकास बैंकले नगद मात्रै लाभांश दिने

विकास बैंकले नगद मात्रै लाभांश दिने

 गरिब विकास बैंकले सेयरधनीलाई यो पटक नगद मात्रै लाभांश दिने भएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

1555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका