जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफका ३६ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

रिलायबल नेपाल लाइफका ३६ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ३६ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै रिलायबल नेपाल लाइफका अभिकर्ताहरुले ४६ लाख ९० हजार रुपैयाँ बराबरको व्यवसायीक लक्ष्य पुरा गर्दै सन् २०२५ को एमडीआरटीमा छनौट भएका हुन् । कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्र्दै आएको छ ।

सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुलाई केन्द्रिय कार्यालय तथा विभिन्न देश भरीका शाखा कार्यालयहरुले उत्सवका साथ मनाएर धन्यवाद तथा बधाई ज्ञापन गर्दै आएका छन् ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?