जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

1790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्