जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशीबु शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशीबु शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशीबी शाखा स्थानान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिका-१७ खुशीबुमा रहेको शाखा कार्यालय सोही वडा अन्तर्गत पर्ने करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाले आइतबारदेखि नै बैंकिङ सेवा दिन थालेको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरे ।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?