जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले जिते कायीको ‘मस्ट प्रमिसिङ पार्टनर अवार्ड’

जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले जिते कायीको ‘मस्ट प्रमिसिङ पार्टनर अवार्ड’

नेपालका जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले कायीको ‘मस्ट प्रमिसिङ पार्ट्नर अवार्ड’ जितेका छन्।

यी दुबै कम्पनीले चीनको सिचुवानमा रहेको यिबिन सहरमा भएको कायी अटो ग्लोबल बिजनेस कन्फेरेन्समा अवार्ड जितेका हुन्।

लक्ष्मी इ मोबिलिटीका प्रमुख निराकर श्रेष्ठ र जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरे।

यी दुबै कम्पनीले नेपालमा कायीको गाडी बिक्री गर्दै आएका छन। यी कम्पनीले कायी ब्रान्ड गत वर्ष नेपाल भित्र्याएका थिए। कार्यक्रममा ४० भन्दा बढी देशका डिलर पार्टनर सहभागी थिए।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका