जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६% लाभांश पारित गर्न बोलायो साधारण सभा

सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६% लाभांश पारित गर्न बोलायो साधारण सभा

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएकोछ। इन्स्योरेन्सले पुस २५ गते साधारण सभा बोलाएको हो। कम्पनीको ८औं र ९औं वार्षिक साधारण सभा एकै दिन हुनेछ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले लाभांश पाउनेछन्।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका