जोडिनुहोस
शुक्रबार, साउन ११, २०८१
शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको उपलक्ष्यमा रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा.वि., मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।

सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएका छन् ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका