जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा, प्रदेश दुईमा शाखा संख्या ४३ पुग्यो

सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा, प्रदेश दुईमा शाखा संख्या ४३ पुग्यो

एनआईसी एशिया बैंकले सिरहाको गोलबजार शाखाको औपचारीक शुभारम्भ गरेको छ । बैंकको सिरहाको गोलबजार नगरपालिका वडा नं ४ मा रहेको गोलबजार शाखाको उद्घाटन एक समारोहका विच गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले  गरे । शाखाको समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे । पुर्वाधारको हिसाबले अगाडी रहेका भएपनि वित्तीय पहुँचमा कमजोर रहेको २ नंम्बर प्रदेशमा बैंकले शाखा विस्तारलाई प्राथमीकतामा राखेको देखिन्छ । बैंकको २ नम्बर प्रदेशमा मात्र ४३ शाखा रहेको छ ।

सर्वसाधारणले अत्याधिक रुचाएको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् । सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । मुलुकको हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उदेश्यले चाँडै नै अ

8325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका