जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैैंकविच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैैंकविच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स लि. र कैलाश विकाश बैंकविच जीवन वीमा सेवा सम्वन्धि संझौत भएको छ ।

एक कार्यक्रमकाविच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैककातर्फ बाट प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थियो । संझौता अनुशार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

7730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका