जोडिनुहोस
आइतवार, जेष्ठ ६, २०८१
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा कोष ६ खर्ब माथीः बीमा बजार भने निराशजनक !

जीवन बीमा कम्पनीहरुको बीमा कोष ६ खर्ब माथीः बीमा बजार भने निराशजनक !

नेपालका १४ जीवन बीमा कम्पनीहरुको बीमा कोष ६ खर्ब भन्दा बढिको छ भन्दा अब फरक पर्दैन । विगत ५ वर्षमा जीवन बीमा कम्पनीहरुको बीमाकोष २ गुणाले बृद्धि भएको भेटिएको छ । यसको मुख्य कारण मर्जर नै हो भन्दा फरक पर्दैन । बीमा कोष बढेपनि बीमा बजार अझै निराशजनक नै देखिन्छ । पूराना बीमा लेख नबिकरण भएपनि नयाँ बीमा लेख हुन सकेको देखिदैन । बीमा बजार बढ्नुको साटो घट्ने अवस्थामा पुगेको देखिन्छ ।

समिक्षा अवधिमा सबैभन्दा बढी ३ खर्ब ३५ अर्ब ५५ करोड रूपैयाँ जीवन बीमा कोषमा थपिएको छ । आ.व. २०७९/८० सम्ममा जीवन बीमकको कूल बीमा कोषमा ५ खर्ब ६१ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ । आव २०७५ ।७६ मा जीवन बीमकसँग बीमा कोषमा जम्मा २ खर्ब २६ अर्ब १८ करोड रूपैयाँ मात्र थियो ।यसैगरी बीमकको चुक्ता पूँजीमा ७३ प्रतिशतले वृद्धि भएर आ.व. २०७५/७६ को ३१ अर्ब ९ करोड रूपैयाँबाट आ.व. २०७९/८० मा ५३ अर्ब ७६ करोड रूपैयाँ नाघेको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० को मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूसँग कूल ६ खर्ब ३६ अर्ब ६९ करोड ९० लाख रूपैयाँ बराबरको पूँजी कोष कायम थियो । आ.व. २०७५/७६ को तुलनामा पूँजी कोष २.३७ प्रतिशतले बढेको हो । भन्दा फरक पर्दैन । समिक्षा अवधिमा सबैभन्दा बढी ३ खर्ब ३५ अर्ब ५५ करोड रूपैयाँ जीवन बीमा कोषमा थपिएको छ । आ.व. २०७९/८० सम्ममा जीवन बीमकको कूल बीमा कोषमा ५ खर्ब ६१ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ । आव २०७५ ।७६ मा जीवन बीमकसँग बीमा कोषमा जम्मा २ खर्ब २६ अर्ब १८ करोड रूपैयाँ मात्र थियो ।यसैगरी बीमकको चुक्ता पूँजीमा ७३ प्रतिशतले वृद्धि भएर आ.व. २०७५/७६ को ३१ अर्ब ९ करोड रूपैयाँबाट आ.व. २०७९/८० मा ५३ अर्ब ७६ करोड रूपैयाँ नाघेको छ । प्राधिकरणले आगामी असार मसान्तभित्र जसरी पनि चुक्ता पूँजी वृद्धि गरेर तोकिएको न्यूनत्तम चुक्ता पूँजी कायम गर्न जीवन बीमकलाइ दबाब दिइ रहेकाले यो अझै बढ्ने क्रममा छ । प्राधिकरणले जीवन बीमकको लागि ५ अर्ब रूपैयाँ र निर्जीवन बीमकको लागि २ अर्ब ५० करोड रूपैयाँ न्यूनत्तम चुक्ता पूँजी कायम गरेको देखिन्छ ।

जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको जगेडा कोष आ.व. २०७५÷७६ मा ९ अर्ब २० करोड रूपैयाँ रहेकोमा गत आवमा १७ अर्ब ३४ करोड रूपैयाँ पुगेको थियो । चुक्ता पूँजी वृद्धिका लागि जगेडा कोषको रकम प्रयोग भइरहेकाले आ.व. २०८०÷८१ मा जगेडा कोषको रकम केही घट्ने देखिएको छ । भन्दा फरक पर्दैन । आ.व. २०७७÷७८ मा जीवन बीमकको कूल चुक्ता पूँजी ४० अर्ब २२ करोड रूपैयाँ, जगेडा कोष १२ अर्ब ९६ करोड रूपैयाँ, बीमा कोष ३ खर्ब ७५ अर्ब ४६ करोड रूपैयाँ र महाविपत्ती कोष २ अर्ब ८८ करोड रूपैयाँ रहेको थियो । आ.व. २०७९÷८० को अन्त्यसम्ममा जीवन बीमकको महाविपत्ती कोषमा ३ अर्ब ८६ करोड रूपैयाँ रहेको थियो । भन्दा अब फरक पर्दैन ।

चुक्ता पूँजी वृद्धिका लागि जगेडा कोषको रकम प्रयोग भइरहेकाले आ.व. २०८०÷८१ मा जगेडा कोषको रकम केही घट्ने देखिएको छ । भन्दा फरक पर्दैन । आ.व. २०७७÷७८ मा जीवन बीमकको कूल चुक्ता पूँजी ४० अर्ब २२ करोड रूपैयाँ, जगेडा कोष १२ अर्ब ९६ करोड रूपैयाँ, बीमा कोष ३ खर्ब ७५ अर्ब ४६ करोड रूपैयाँ र महाविपत्ती कोष २ अर्ब ८८ करोड रूपैयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरूले पूँजीकोषको रकम मुद्दती निक्षेप, ऋण पत्र, साधारण शेयर, संस्थापक शेयर, बचत पत्र, घरजग्गा, पर्यटन पूर्वाधार,शिक्षा, जलविद्युत, हवाइ सेवालगायतको क्षेत्रमा लगानी गर्दै आएको भेटिएको छ । सचेत भया ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका