जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको इटहरी शाखा कार्यालय उद्घाटन

अजोड इन्स्योरेन्सको इटहरी शाखा कार्यालय उद्घाटन

अजोड इन्स्योरेन्स लिमिटेडको इटहरी शाखा कार्यालय उद्घाटन भएको छ । उद्योग वाणिज्य महासंघको सुनसरीको कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का इटहरी शाखा प्रमुख खगेन्द्र गिरीले मन्तव्य व्यक्त गरेका थिए ।

8850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?