जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुजुकी मोटरसाईकल तथा स्कुटरका ग्राहकलाई बम्पर योजना

सुजुकी मोटरसाईकल तथा स्कुटरका ग्राहकलाई बम्पर योजना

सुजुकी मोटरसाईकल तथा स्कुटर  हुने ग्राहकका लागि बम्पर योजना आएको छ ।  सुजुकी इण्डिया द्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि.जी. अटोमोबाईल्सले ग्राहाकका लागि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल भर सुजुकीका आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेको छ ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जर्नाको छ।

यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार र  चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार रुपैयाँ सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथासुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

6990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका