जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित

शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ  । मंगलबार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले हकप्रद सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

कम्पनीको वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदनमान तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको कम्पनीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
कम्पनीको  १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । हकप्रद पश्चात १ अर्ब ३७ करोड ४५ लाख ३ हजार चुक्तापुँजी पुग्नेछ ।

14000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका