जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले नाम्चेका लागि अफिसर वा सिनियर अफिसर लेभलको शाखा प्रबन्धक, क्रेडिट डिपार्टका लागि जुनियर अफिसर वा सिनियर एसिस्टेन्ट र अपरेसन डिपार्टका लागि सिनियर एसिस्टेन्ट मागेको हो । आवेदन दिने म्याद सेप्टेम्बर ३ सम्म छ । बैंकको वेभसाइट (http://202.166.220.238:88/vacancy.aspx) मा गएर अनलाइन आवेदन दिनुपर्नेछ ।

8700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका