जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्स हकप्रद निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्स  हकप्रद निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई१ अर्ब चुक्ता पूँजी पु¥याउन निर्देशन दिएको थियो । यस व्यवस्था बमोजिम कम्पनीले हकप्रदशेयर जारी गरी सो पूँजी कायम गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पँुजी  ६४ करोड ४ लाख  रहेको छ । कम्पनीको हकप्रद वितरणपछि पँुजी १ अर्ब २ करोड ४६ लाख ४९ हजार पुग्नेछ ।

13000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका